
टी-२० विश्वकपमा काेहलीकाे रेकर्ड ताेडेका पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
पाकिस्तानकाे टी २० टिमका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्समा अनुबन्धित भएका छन् । याे एनपीएलकाे तेस्राे संस्करणका लागि गरिएकाे अर्काे ठूलाे सम्झाैता हाे ।