
दसैँ मनाउन माइती आएका आमाछोरीको सुनकोशीस्थित क्रसरको पानीपोखरीमा डुबेर मृत्यु
रामेछाप : सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमाछोरीको मृत्यु भएको छ । दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको
_2n13iX53Eg.webp)

