
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
सुर्खेत । मुगु सदरमुकाम गमगढीबाट चीनसँगको उत्तरी नाक्चेलाग्ना नाका जोड्ने सडक निर्माण सुरु भएको दस वर्ष बितिसक्दा पनि मुगुम कार्मारोङ गाउँपालिका सडक सञ्जालमा जोडिन सकेको छैन। सर्वेक्षण सुरु भएको दुई दशकभन्दा बढी समय बित्दा ९३ किलोमिटर लामो भनिएको सडकमा साढे १८ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । सडक निर्माणको सुस्त गतिले स्थानीयवासीको दैनिक जीवनयापनदेखि स्वास्थ्य […]
