
सिद्धार्थ बैंकको वेबसाइट तथा अनलाइन सेवा बन्द, यस्तो छ कारण
काठमाडौं । सिद्धार्थ बैंकको वेबसाइट तथा अनलाइन सेवा बन्द भएको छ । बैंकले विश्वव्यापी रूपमा वेब प्रविधि (पीएचपी) मा देखिएको सुरक्षा संवेदनशीलता तथा हुनसक्ने जोखिमहरूलाई मध्यनजर गर्दै आफ्ना आधिकारिक वेबसाइट तथा अन्य अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेको हो । बैंकले जारी गरेको सूचनामा भनिएको छ- हाल विश्वव्यापीरुपमा वेब प्रविधि (पीएचपी)मा सुरक्षा संवेदनशीलता तथा हुन […]




