Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 3h ago

रवि लामिछाने भन्छन्– भारत भ्रमण व्यक्तिगत, राजनीतिक भेटघाट छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पूर्णतः व्यक्तिगत तथा धार्मिक रहेको स्पष्ट पारेका छन्। भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको जनाउँदै उनले यस विषयमा अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरेका छन्। आफू भाकल पूरा गर्न भारत जान लागेको बताउँदै लामिछानेले व्यक्तिगत र राजनीतिक कुरालाई अलग्याउन सहयोग गर्न आग्रह गरेका छन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

रविको आग्रह– भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला

‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु । यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएको हुनाले कहिले काहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ । त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु,’ सभापति लामिछानेले भने ।

Coverage

1 more headline since

  1. भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पूर्णतः व्यक्तिगत तथा धार्मिक रहेको स्पष्ट पारेका छन्। उनले भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको जनाउँदै यस विषयमा अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरेका छन्। ‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु,’ लामिछानेले भने, ‘यो मेरो असाध्यै व्यक्तिगत […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.