हुम्लामा रुघाखोकीको प्रकोप
हुम्ला- जिल्लाभर कडा खाले रुघाखोकीको प्रकोप बढेको छ। मौसममा परिवर्तन आएसँगै चिसो बढ्दै जाँदा कडा खाले रुघाखोकीका बिरामीहरू बढ्दै गएका हुन्। दुई हप्तायता जिल्ला अस्पतालमा मौसमी फ्लुका बिरामी धेरै आउन थालेका चिकित्सक मुकेश यादवले बताए। कडा खाले रुघाखोकीका बिरामीहरू धेरै आउन थालेपछि अस्पतालमा चाप बढेको उनले बताए। दसैँ बिदा सुरु भएका कारण चिकित्सक र स्वास्थ्यकर्मी २४ […]

