
एक्सेस एजुकेसन नेटवर्कलाई ग्लोबल पर्फर्मिङ पार्टनर अवार्ड प्रदान
काठमाडौँ । शैक्षिक परामर्श संस्था एक्सेस एजुकेसन नेटवर्कलाई ग्लोबल पर्फर्मिङ पार्टनर अवार्ड प्रदान गरिएको छ । न्युजिल्यान्डको प्रतिष्ठित शैक्षिक संस्था टोई ओहोमाई इन्स्टिच्युट अफ टेक्नोलोजीले एक्सेस एजुकेसन नेटवर्कलाई सन् २०२६ को ‘ग्लोबल पर्फर्मिङ पार्टनर’ अवार्ड