Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 33 min ago

अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणबारे गोकुल बास्कोटाको आलोचना

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपाली राष्ट्रवाद र नेपाल–भारत सम्बन्धबारे गरेको अभिव्यक्तिलाई लिएर कडा आलोचना गरेका छन्। भारत पुगेपछि अर्थमन्त्री वाग्ले नेपालविरुद्ध बोल्ने गरेको आरोप बास्कोटाले लगाएका छन्। यस विषयमा विभिन्न नेपाली सञ्चारमाध्यमले २०८३ साल असोज ७ गते समाचार प्रकाशित गरेका छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstNagarik News logoNagarik News

गोकुल बास्कोटाको आरोप : भारत पुग्नेबित्तिकै अर्थमन्त्री वाग्ले नेपाल राष्ट्रविरुद्ध बोल्छन्

नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणलाई लिएर टिप्पणी गरेका छन्।...

politics4 publishers
Coverage

3 more headlines since

first · 4h agolatest · 43 min ago
  1. गोकुल बास्कोटाको टिप्पणी : अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्

    ७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको आलोचना गरेका छन् । ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्र विरुद्ध छाद्छन’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो, त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रबाद र राष्ट्रिय […]

    OnlineKhabar logoOnlineKhabarPrivate4 publishers
  2. अर्थमन्त्री वाग्लेमाथि गोकुल वास्कोटाको कटाक्ष : भारत पुगेपछि नेपालविरुद्ध छाद्छन्

    काठमाडौँ । नेकपा (एमाले)का प्रभावशाली नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि कडा प्रहार गरेका छन् । भारत भ्रमणका क्रममा डा. वाग्लेले नेपाली राष्ट्रवाद र नेपाल–भारत सम्बन्धका विषयमा दिएको अभिव्यक्तिलाई लिएर उनले चर्को आलोचना गरेका

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  3. अर्थमन्त्री वाग्लेमाथि गोकुल वास्कोटाको प्रहारः भारत पुगेपछि नेपालविरुद्ध छाद्छन्

    नेकपा (एमाले)का प्रभावशाली नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि कडा प्रहार गरेका छन् । भारत भ्रमणका क्रममा डा. वाग्लेले नेपाली राष्ट्रवाद र नेपाल–भारत सम्बन्धका विषयमा दिएको अभिव्यक्तिलाई लिएर उनले चर्को आलोचना गरेका हुन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.