Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 56 min ago

यू–१९ एसिया कपका लागि क्यानद्वारा २८ खेलाडीको प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी यू–१९ पुरुष एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक बन्द प्रशिक्षण सूची सार्वजनिक गरेको छ। बन्द प्रशिक्षण आगामी अक्टोबर २६ देखि पोखरामा सुरु हुने भएको छ। सूची अक्टोबर २४ मा सार्वजनिक गरिएको हो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 4 hours
Broke firstNagarik News logoNagarik News

यू-१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यू-१९ एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।...

sports3 publishers
Coverage

2 more headlines since

first · 5h agolatest · 57 min ago
  1. यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

    काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया कपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली टोलीको घोषणा गरेको छ। प्रतियोगिताको पूर्वतयारीका लागि प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरूलाई पोखरामा आयोजना गरिने विशेष बन्द प्रशिक्षणमा समावेश गराइनेछ। आगामी अक्टोबर २६ देखि पोखरामा सुरु हुने यो बन्द प्रशिक्षणमार्फत खेलाडीहरूको क्षमता, लय र फिटनेसको मूल्यांकन गरी […]

    Khabarhub logoKhabarhubPrivate3 publishers
  2. यू–१९ पुरुष एसिया कपका लागि प्रारम्भिक टिमको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यू–१९ पुरुष एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक बन्द प्रशिक्षण सूची सार्वजनिक गरेको छ । बन्द प्रशिक्षण आगामी अक्टोबर २६ देखि पोखरामा सुरु हुने भएको छ ।

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.