
जन्मदिनको अवसरमा पत्रकार धमलाले अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकालाई लत्ताकपडा वितरण गरे
काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले जन्मदिनको अवसरमा अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकालाई खाना खुवाउनुका साथै खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन् । धमलाले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा रहेका व्यक्तिहरूलाई खाना खुवाएर जन्मदिन मनाएका हुन् । त्यसैगरी, दीक्षा चापागाईंको पवित्र समाज नेपालमा दाल, चामललगायत खाद्यान्न सामग्री […]
