सडक मानव व्यवस्थापनका लागि बागमतीले छुट्यायो पाँच करोड
बागमती प्रदेश सरकारले सडक मानव व्यवस्थापन, बालबालिकाको संरक्षण तथा आवश्यक पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ।कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ ढलमलेस्थित बालसेवा घरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री किरण थापाले सडक मानवमुक्त प्रदेश घोषणासँगै थप योजना बनाएर बजेट व्यवस्था गरिएको बताए।उनका अनुसार बजेट बालबालिका तथा सडक मानवका लागि आवश्यक पूर्वाधार, जनशक्ति र बाढीपहिरो प्रभावित क्षेत्रका बालबालिकाको व्यवस
