बार्सिलोना र रियल म्याड्रिडबीच अर्को ऐतिहासिक प्रतिस्पर्धा आज
काठमाडौँ- फुटबलको सबैभन्दा पुरानो प्रतिद्वन्द्वितामध्येको एक फेरि चर्चामा छ। आइतबार हुने बहुप्रतीक्षित खेलमा बार्सिलोनाले रियल म्याड्रिडको आतिथ्य गर्दै छ। बार्सिलोनाको क्याम्प नोउमा हुने खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ। ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो अग्रता बलियो बनाउने लक्ष्यमा हुनेछ। हान्सी फ्लिकको टोलीले लिगमा सबै ९ खेल जितेको छ। च्याम्पियन्स लिगमा […]

