Skip to content
kchakhabarehकेछखबर
StoryEN · NEfirst: 4d agolast: 4d ago

इरानले इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण गर्यो

इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ। तेहरानस्थित मेहर समाचार एजेन्सीका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को स्थल सेनाले शनिबार राति बालिसान क्षेत्रमा रहेको कोमाला समूहको मुख्यालयलाई लक्षित गरी ड्रोन आक्रमण गरेको हो। इरानले कोमालासहितका इरानी कुर्द विपक्षी समूहलाई आतङ्कवादी तथा पृथकतावादी संस्थाका रूपमा लिँदै आएको छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati (English) logoRatopati (English)

Iran's Armed Forces Target Kurdish Opposition Bases in Iraq with Drone Strikes

Tehran. Iran's armed forces have carried out drone attacks targeting the base camps of Iranian Kurdish opposition groups in the...

story4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 4d ago
  1. इरानद्वारा इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

    इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivateinternational4 publishers
  2. इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

    तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । तेहरानस्थित मेहर समाचार एजेन्सीका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को स्थल सेनाले शनिबार राति बालिसान क्षेत्रमा रहेको कोमाला समूहको मुख्यालयलाई लक्षित गरी ड्रोन आक्रमण गरेको हो । इरानले कोमालासहितका इरानी कुर्द विपक्षी समूहलाई आतङ्कवादी तथा पृथकतावादी […]

  3. इरानद्वारा कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

    तेहरान । इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । तेहरानस्थित मेहर समाचार एजेन्सीले आइतबार यसबारे जानकारी दिएको हो । समाचार एजेन्सीका अनुसार, इस्लामिक

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.