जियो प्लेटफर्मको मेगा सेयर निष्कासन, १ करोड बढी व्यक्तिगत लगानीकर्ताको आवेदनसहित रेकर्ड
रिलायन्स इन्डस्ट्रिजको स्वामित्वमा रहेको भारतको सबैभन्दा ठूलो टेलिकम तथा डिजिटल सेवा प्रदायक जियो प्लेटफर्म्सको आईपीओले सेयर बजारको इतिहास बनाएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। ३० हजार २१३ करोडको यो ‘मेगा’ सेयर निष्कासनले पहिलो दिनदेखि नै कीर्तिमानहरु बनाएको थियो। यसको कुल निष्कासन रकम ३० हजार २१३ करोड को २७ करोड कित्ता नयाँ सेयर थियो। यसको प्रतिसेयर […] The post जियो प्लेटफर्मको मेगा सेयर निष्कासन, १ करोड बढी व्यक्तिगत लगानीकर्ताको आवेदनसहित रेकर्ड appeared first on BIZMANDU.
