Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति, दुई शिक्षक पुरस्कृत

रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा आइतबार १०२ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ। मन्थली नगरपालिका–१ निवासी श्याम सुवेदी तथा उनको परिवारले ११ वर्षअघि सुरु गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न आठ विद्यालय तथा शैक्षिक संस्थाका छात्रालाई छात्रवृत्ति दिइएको हो। सानिमदौस्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा २६ जना छात्रालाई पूर्ण र ७६ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिएको छ। कार्यक्रममा दुई शिक्षकलाई पनि पुरस्कृत गरिएको छ।

2 publishers · 2 headlines · developing over 1 day
Broke firstOnlineKhabar logoOnlineKhabar

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति, दुई शिक्षक पुरस्कृत

८ कात्तिक, काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा १०२ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । मन्थली नगरपालिका–१ निवासी श्याम सुवेदी तथा उहाँको परिवारले ११ वर्षअघि सुरु गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न आठ विद्यालय तथा शैक्षिक संस्थाका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो । सानिमदौस्थित सामुदायिक भवनमा आइतबार सम्पन्न कार्यक्रममा २६ जना छात्रालाई पूर्ण र […]

Coverage

1 more headline since

  1. मन्थलीका १०२ छात्रालाई छात्रवृत्ति, दुई शिक्षक पुरस्कृत

    रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा १०२ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ। मन्थली नगरपालिका–१ निवासी श्याम सुवेदी तथा उनको परिवारले ११ वर्षअघि शुरू गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न आठ विद्यालय तथा शैक्षिक संस्थाका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो।सानिमदौस्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा २६ जना छात्रालाई पूर्ण र ७६ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य आर्थिक अभावका कारण पढाइमा समस्या भोग्न सक्ने छात्रालाई अध

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.