
रुपन्देहीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता, नेपाल–भारतका ४४ पहलमान भिडे ( तस्बिरहरू )
रुपन्देही । नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा रोहिणी किनारमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिता सम्पन्न भएको छ। विजयादशमी महोत्सव २०८३ अन्तर्गत संगम सहारा युवा क्लबले आयोजना गरेको दुईदिने प्रतियोगितामा नेपाल र भारतका
