
सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्यो...
कञ्चनपुर। सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा नियमित जाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्राविधिक जनशक्ति खटायो। सीमा सुरक्षा गुल्म गड्डाचौकीमा ‘केनाइन शाखा’ नै स्थापना गरी गत कात्तिकको पहिलो सातादेखि नै

