
ओलीले क्रिकेट मैदान निर्माणमा जोड दिए, आज बालेनले एनपीएल उद्घाटन गरे : चन्द्र भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले कांग्रेसले प्रजातान्त्रिक घर बनाएपनि धेरै व्यक्ति गुमाएको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना दिँदै कांग्रेसले प्रजातान्त्रिक घर बनाएकै कारण बालेन शाहले प्रधानमन्त्री अवसर पाएको बताएका हुन् । उनले भनेका छन्, ‘कांग्रेसले प्रजातान्त्रिक घर बनायो धेरै व्यक्ति काग्रेसले गुमायो। जहाँ बालेन प्रधानमन्त्री बन्ने अवसर […]
