Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो

त्रिवि क्रिकेट मैदानमा डिफेन्डिङ च्याम्पियन लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। शेर मल्ल र किशोर महतोको उत्कृष्ट बलिङमा सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट भयो। लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो।

2 publishers · 4 headlines · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सानदार जित

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले ७ विकेटले सुदूरपश्चिम रोयल्सलाई हराएको हो ।

Coverage

3 more headlines since

first · 3d agolatest · 2d ago
  1. नेपाली क्रिकेटमा डीआरएसको इन्ट्री, सुदूरमाथि लुम्बिनी लायन्सको गर्जन

    बलरहरू चम्किएपछि साविक विजेता लुम्बिनी लायन्सले दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको शानदार जितसहित उपाधि रक्षा अभियानमा पनि खरो उत्रियो ।

  2. लुम्बिनीको सानदार सुरूआत, सुदूरपश्चिममाथि ७ विकेटको जित

    शेर मल्ल र किशोर महतोको उत्कृष्ट बलिङमा सुदूरपश्चिम रोयल्सलाई ८७ रनमै समेटेको लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै ७ विकेटको शानदार जित निकालेको छ।

    Setopati logoSetopatiPrivatesports4 publishers
  3. सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

    त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले ७ विकेटले सुदूरपश्चिम रोयल्सलाई हराएको हो ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.