कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू)
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एनपीएलको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा जारी छ। टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्ससमक्ष ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ। फ्लडलाइटमुनि भइरहेको खेल हेर्न आएका दुवै टोलीका समर्थकले दर्शकदीर्घा भरिभराउ छ। ड्रोनबाट मैदान र दर्शकको माहोल देखिएको छ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।
3 more headlines since

काठमाडौं– कीर्तिपुरमा एनपीएलको उमंग : मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेल जारी छ । फ्लडलाइटमुनि भइरहेको खेल हेर्न पुगेका दुवै टोलीका समर्थकको उपस्थितिले दर्शकदीर्घा भरिभराउ छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता लुम्बिनीसमक्ष ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा […]

काठमाडाैँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिचको खेल जारी छ । फ्लाइडलाइटमुनि भइरहेको खेल हेर्न पुगेका दुवै टोलीका समर्थकको उपस्थितिले दर्शकदीर्घा भरिभराउ छ। ड्रोनभ्यूमा हेर्नुहोस् त्रिवि क्रिकेट मैदानको अवस्था।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरप…
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…