
माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा विशेष उत्सव अफर सार्वजनिक
माइडियाका यी फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा २ वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ । माइडिया फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

