सवा करोड लगानीमा कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन
संगीतको तालअनुसार पानीका फोहरा सञ्चालन हुने र रंगीन बत्तीको संयोजनले तालको दृश्यलाई आकर्षक बनाउने प्रविधिसहित फाउन्टेन निर्माण गरिएको छ । यसले कुञ्जपार्कको आकर्षणमा नयाँ आयाम थपेको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएको छ। नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले मंगलबार एक कार्यक्रमबीच फाउन्टेनको उद्घाटन गरे। तिलोत्तमाको गौरवको आयोजनाअन्तर्गत १ करोड २६ लाख रुपैयाँ लगानीमा निर्मित फाउन्टेनमा संगीतको तालसँगै पानीका फोहरा र रंगीन बत्तीको संयोजन गरिएको छ। यसले कुञ्जपार्कको आकर्षणमा नयाँ आयाम थपेको छ।
संगीतको तालअनुसार पानीका फोहरा सञ्चालन हुने र रंगीन बत्तीको संयोजनले तालको दृश्यलाई आकर्षक बनाउने प्रविधिसहित फाउन्टेन निर्माण गरिएको छ । यसले कुञ्जपार्कको आकर्षणमा नयाँ आयाम थपेको छ ।
1 more headline since
रूपन्देहीको तिलोत्तमा नगरपालिका–६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा म्यूजिकल वाटर फाउन्टेन सञ्चालनमा आएको छ ।तिलोत्तमाको गौरवको आयोजनाअन्तर्गत निर्माण गरिएको फाउन्टेनको नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।१ करोड २६ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको फाउन्टेनमा संगीतको तालसँगै पानीका फोहरा सञ्चालन हुने र रंगीन बत्तीको संयोजनले दृश्यलाई आकर्षक बनाउने प्रविधि जडान गरिएको छ ।कुञ्जपार्कलाई दिनको समयमा घुमफिर गर्ने गन्तव्
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी म…