
तिलोत्तमा नगरपालिकाले बनायो ७ बिगाह क्षेत्रफलमा कुञ्जपार्क, म्युजिकल वाटर फाउन्टेनले बढायो आकर्षण
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगपालिकाले बनाएको ७ बिगाह क्षेत्रफलमा कुञ्जपार्कले बाक्लिदो शहरी क्षेत्रको बीचमा स्थानीयलाई ठूलो राहत मिल्ने भएको छ । पछिल्लोपटक पार्कमा थपिएको म्युजिकल वाटर फाउन्टेनले यसको आकर्षण बढाएको छ । जिल्लामा पर्यटक आकर्षित गर्ने विभिन्न उद्यान र पार्क विकसित भइरहेपनि बस्तीकै बीचमा यो पार्कले धेरैलाई उत्साह थपेको हो । रुपन्देहीमा बुटवलको फूलबारी र […]
