
विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन संसदीय समितिको सुझाव
काठमाडौं । भोटेकोशी एवं कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रको अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न, गोरखालाई अध्ययनको कार्यक्षेत्रमा समेट्न र जिल्लागत रूपमा छुट्टाछुट्टै अन्तरक्रिया गर्न सुझाव दिएको
