Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

सर्वोच्च अदालतमा १९ वर्ष पुराना मुद्दाको चाङ

सर्वोच्च अदालतमा १९ वर्षसम्म पुराना मुद्दाहरू विचाराधीन रहँदा न्याय सम्पादनमा ढिलाइ भइरहेको छ। हाल सर्वोच्चमा करिब २६ हजार मुद्दा विचाराधीन छन्, जसमध्ये दुई वर्ष नाघेका ९ हजार ८ सय ५३ र पाँच वर्ष नाघेका १ हजार २ सय ४९ मुद्दा रहेका छन्। पुराना मुद्दाको चाङ घटाउन सर्वोच्च अदालतले हप्ताको तीन दिन अभियान फाँटमार्फत सुनुवाइ गरिरहेको छ।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

सर्वोच्च अदालतमा पुरानो मुद्दाको जाम

काठमाडौँ । सर्वोच्च अदालतमा पुरानो मुद्दाको सुनुवाइ लामो समयदेखि लम्बिएको छ । सर्वोच्च अदालतमा २ वर्षदेखि १९ वर्ष पुरानो मुद्दाको चाङ छ । लामो समयसम्म सुनुवाइ नहुने र हेर्न नभ्याइने र हेर्न नमिल्नेमा पर्दा पुरानो

story2 publishers
Coverage

1 more headline since

  1. सर्वोच्चमा १९ वर्ष पुराना मुद्दा, सुनुवाइमा ढिलाइ

    काठमाडौँ । सर्वोच्च अदालतमा १९ वर्षसम्म पुराना मुद्दासमेत विचाराधीन रहँदा न्याय सम्पादनमा ढिलाइ भइरहेको छ। हाल सर्वोच्चमा करिब २६ हजार मुद्दा विचाराधीन छन्। तीमध्ये दुई वर्ष नाघेका ९ हजार ८ सय ५३ र पाँच वर्ष नाघेका १ हजार २ सय ४९ मुद्दा रहेका छन्। पुराना मुद्दाको चाङ घटाउन सर्वोच्च अदालतले हप्ताको तीन दिन अभियान फाँटमार्फत […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.