
इजरायलमा सरकार गठनमा अन्योल, दक्षिणपन्थी गठबन्धनलाई निर्णायक बहुमत आउने नेतन्याहुको दाबी
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले निर्वाचनमा दक्षिणपन्थी दलहरूले निर्णायक बहुमत हासिल गर्ने दाबी गर्दै दक्षिणपन्थी सरकार गठनका लागि आह्वान गरेका छन् ।

