Skip to content
kchakhabarehकेखबर
All topics
PlacecountryQ801

Israel

इजरायल

Middle Eastern country; Israel–Gaza and Israel–Lebanon conflicts are extensively covered in Nepali media.

0headlines today
30in 7 days
6stories
20publishers
EN + NELast seen 2d ago
Top stories

Multi-publisher coverage mentioning इजरायल

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Yesterday
    1. हर्मुजमा अमेरिका-इरान युद्ध सुरू भएयताकै ठूलो शृंखलाबद्ध आक्रमण!

      अमेरिकाले इरानका पाँच वटा तेल ट्यांकरमा हमला गरेको थियो। त्यसको जबाफमा इरानले अमेरिका र अरू देशका गरी १० वटा तेल ट्यांकरमा पछिल्लो एक साता यता नै हमला गरेको हो।

      Setopati logoSetopatiPrivatesocial9 publishers
    2. इरान-अमेरिकाबिच युद्ध सुरु भएयताकै ठुलो समुद्री आक्रमण, तेलको मूल्य १०० डलर नाघ्यो

      अमेरिकाले पाँच इरानी तेल ट्यांकर डुबाएपछि इरानले दुई अमेरिकी जहाज र आठ तेल ट्यांकरलाई निशाना बनाएको हो। युद्ध सुरु भएयता दुवै पक्षबाट जहाजमाथि भएको यो सबैभन्दा ठुलो आक्रमण मानिएको छ।...

      Nagarik News logoNagarik NewsPrivateinternational9 publishers
  2. Older
    1. अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

      एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ। अमेरिकी सेनाले आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको जवाफमा इरानका थप पाँचवटा तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ। अमेरिकी कारबाहीपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी सैन्य तथा रणनीतिक लक्ष्यतर्फ क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ। जोर्डनको सेनाका अनुसार उसको हवाई प्रतिरक्षा प्रणालीले जोर्डनतर्फ […]

    2. अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्याङ्कर ध्वस्त

      वासिङ्टन, भदौ २४ गते । अमेरिका र इरानबिच छ महिनाभन्दा लामो समयदेखि जारी युद्धमा तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाले मंगलबार आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको...

    3. अमेरिकाद्वारा इरानका पाँच तेल ट्यांकरमा आक्रमण, इरानको पनि जवाफी प्रहार

      अमेरिकाले इरानले दुई दिनमा दुईपटक अमेरिकी युद्धपोतलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै इरानका पाँच तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivateinternational9 publishers
    4. UK announces sanctions on West Bank settlements prompting furious Israeli response

      The UK has announced sanctions on illegal Israeli settlements in the occupied West Bank, accusing Israel's government of turning a blind eye to the "ethnic cleansing" of Palestinians by settlers, BBC reported. Foreign Secretary Ed Miliband said the move marked the "beginning of a new approach" to the Israeli-Palestinian conflict, which "not only calls out injustice and suffering but acts".Israel's Foreign Minister Gideon Saar responded by accusing

    5. तेहरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाउँदा अमेरिकाद्वारा इरानको तेल ट्याङ्करमाथि आक्रमण

      अमेरिका र इजरेलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेको छ महिनाभन्दा बढी समयपछि गत साता दुई देशबीच जस्तालाई तस्तै शैलीमा आक्रमण तीव्र भएको हो।

      BBC News Nepali logoBBC News NepaliStateGBnepali9 publishers
    6. इरानद्वारा जोर्डनतर्फ क्षेप्यास्त्र प्रहार, अमेरिकाले पाँच इरानी तेल ट्यांकर ध्वस्त पारेपछि तनाव चुलियो

      जोर्डन । अमेरिकी सेनाले पाँचवटा इरानी तेल ट्यांकरमाथि हमला गरेपछि इरानले त्यसको जवाफमा जोर्डनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी सैन्य उपस्थितिसँग जोडिएको भन्दै उसले जोर्डनलाई आक्रमण गरेको हो । यी घटनाक्रमसँगै अमेरिका र

      Ratopati logoRatopatiPrivatestory9 publishers
    7. अमेरिकाले तेल ट्यांकरमा आक्रमण गरेपछि इरानले जोर्डनमा हान्यो मिसाइल

      अमेरिकी सेनाले इरानी तेल बोकेका पाँचवटा ट्यांकर ध्वस्त पारेको छ।

      Setopati logoSetopatiPrivatesocial9 publishers
    8. इरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण, इरानद्वारा जोर्डनस्थित अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only9 publishers
    9. इजरायलमा सहायक श्रमिक माग

      गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २४ गते । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयर गिभर) का रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आ...

    10. UK sanctions Israeli settlements in West Bank, drawing angry response from Israel

      LONDON: The UK has announced sanctions targeting Israeli settlements in the occupied West Bank, accusing the Israeli government of failing to prevent what it described as the “ethnic cleansing” of Palestinians by settlers. Foreign Secretary Ed Miliband said the measures represented the “beginning of a new approach” to the Israeli-Palestinian conflict—one that, he said, would not […]

    11. Israel opens applications for 1,464 Nepali care workers

      Kathmandu, September 8 Applications have opened for Nepali workers seeking employment as caregivers for people of all ages with severe disabilities at long-term care centres in Israel. According to a notice issued by the Department of Foreign Employment, a total of 1,464 workers are being sought, including 1,132 women and 332 men. Applicants must be […] The post Israel opens applications for 1,464 Nepali care workers appeared first on OnlineKhabar English News.

    12. इजरायलका लागि १४६४ जना नेपाली कामदार माग, मासिक तलब सवा ३ लाख

      काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा कामका लागि १ हजार ४६४ जना नेपाली सहायक कामदार (केयरगिभर) को माग गर्दै अनलाइन आवेदन खुलाइएको छ । वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। कुल माग सङ्ख्यामध्ये १ हजार १३२ […]

    13. Israel calls for 1,464 nepali workers for care centers

      KATHMANDU: The Department of Foreign Employment has invited applications for 1,464 Nepali workers to serve as nursing assistants in long-term care centers in Israel, following a bilateral labor agreement between the two nations. The department issued a notice on Tuesday confirming the recruitment drive. The vacancy includes positions for 1,132 women and 332 men. Successful […]

      Nepal News (English) logoNepal News (English)Privatediplomacy3 publishers
    14. इजरायलले माग्यो नेपाली कामदार, १ हजार ४ सय ६४ जनाले अवसर पाउने

      काठमाडौँ । नेपाल सरकार र इजरायल सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा सहायक कामदारका रूपमा कार्य गर्न वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ। विभागले मंगलबार सूचना

      Ratopati logoRatopatiPrivatestory6 publishers
    15. Nepal Invites Applications for 1,464 Assistant Worker Positions in Israel

      Kathmandu. The Department of Foreign Employment has called for applications to work as assistant workers in Israel's long-term care centers...

    16. स्याहार केन्द्रका लागि इजरायलले माग्यो १ हजार ४ सय ६४ कामदार, तलब कति ?

      काठमाडौँ । इजरायलले १ हजार ४ सय ६४ जना कामदार मागेको छ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदार मागेको हो । इजरायलले एक हजार १ सय ३२ जना महिला र ३ सय ३२ जना पुरुष गरी कुल १ हजार ४ सय ६४ जना कामदारका लागि आवेदनContinue reading "स्याहार केन्द्रका लागि इजरायलले माग्यो १ हजार ४ सय ६४ कामदार, तलब कति ?"

    17. इजरायलमा १,४६४ नेपाली सहायक कामदार माग (सूचनासहित)

      काठमाडौँ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि १ हजार ४ सय ६४ जना नेपाली सहायक कामदारका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै गम्भीर अपांगता भएका व्यक्तिहरूको स्याहारका लागि कामदार माग गरिएको जनाएको छ। इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ […] The post इजरायलमा १,४६४ नेपाली सहायक कामदार माग (सूचनासहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    18. इजरायलका स्याहार केन्द्रमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

      २३ भदौ, काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार माग गरिएको हो। आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। […]

    19. Israel Provides Relief to Flood-Affected in Dhading

      By TRN Online, Kathmandu, Sept 7: The Embassy of Israel in Nepal has provided emergency humanitarian assistance to commu...

    20. बाढी पीडितलाई इजरायलको आकस्मिक राहत

      काठमाडौं, इजरायलले धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका बाढी प्रभावित परिवारलाई आकस्मिक मानवीय सहायता उपलब्ध गराएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुगेकी नेपालस्थित इजरायली दूतावासकी उपप्रमुख जानान बेबारले प्रभावित समुदायलाई आपत्कालीन ‘गो–ब्याग’ तथा अत्यावश्यक सामग्रीसहितका बाकस हस्तान्तरण गर्नुभएको हो। इजरायली दूतावासका अनुसार यो सहायता बाढीपछिको तत्कालीन राहत प्रतिक्रियाको पहिलो चरण हो। प्रभावित क्षेत्रमा आवश्यकताको अवस्था बुझ्न दूतावासले […]

    21. इरानी शासनको अन्त्य नजिकिँदैछ : इजरायली प्रधानमन्त्री नेतन्याहु

      तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको वर्तमान शासन अन्त्यको नजिक पुगेको दाबी गरेका छन् । इजरायलले आफ्ना शत्रुविरुद्धको सैन्य कारबाही जारी राख्न दृढ रहेको पनि उनले बताए । इरानी शासनको पतनले पश्चिम एसिया र यहुदी

      Ratopati logoRatopatiPrivatestory3 publishers
    22. धादिङका बाढीप्रभावितलाई इजरायलको सहयोग

      काठमाडौँ, भदौ २२ गते । नेपालस्थित इजरायली दूतावासले धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई आपतकालीन मानवीय सहायता प्रदान गरेको छ । सो क्षेत्...

    23. Israel provides emergency relief to flood-affected communities in Dhading

      KATHMANDU: The Embassy of Israel in Nepal has provided emergency humanitarian assistance to communities affected by devastating floods in Ward No. 6 of Baireni, Galchhi Rural Municipality, Dhading, one of the areas severely impacted by the recent flash floods. Deputy Chief of Mission Janan Bebar visited the affected area and handed over emergency go-bags and […]

    24. इरानी शासनको अन्त्य नजिकः इजरायली प्रधानमन्त्री नेतान्याहु

      तेल अभिव (इजरायल), भदौ २२ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठुलो सफलता हासिल गरेको...

    25. इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

      एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठूलो सफलता हासिल गरेको बताएका छन् । रोश हसानाहको अवसरमा आइतबार आयोजित सरकारी बैठकमा उनले संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायलले इरानको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतामाथि प्रहार गरेको बताए । इजरायल पहिलेभन्दा बलियो र उसका शत्रुहरू कमजोर बनेको […]

    26. Israel provides emergency relief to flood-hit Dhading

      The Embassy of Israel in Kathmandu has provided emergency relief supplies to communities affected by flash floods in Baireni-6, Galchhi Rural Municipality, Dhading, one of the areas severely affected by the flash floods.Deputy Chief of Mission Janan Bebar visited the affected area and distributed Emergency Go-Bags and essential supplies to flood-hit families, reads a statement issued by the embassy. The embassy said the assistance is the first phase of its emergency response.Israeli Ambassa

    27. कतारमाथि बमबारी गरेको इजरायली प्रधानमन्त्री नेतान्याहूको स्वीकारोक्ति

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only2 publishers
    28. कतारमाथि बमबारी गरेको नेतान्याहूको सार्वजनिक स्वीकारोक्ति

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only2 publishers
    29. धादिङका बाढीपीडितलाई इजरायली सहयोग

      भीषण बाढीबाट प्रभावित गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीका बासिन्दालाई दूतावासले राहत सामग्री हस्तान्तरण गरेको हो।

    30. इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट

      रमेश विश्वकर्मा गुल्मी, भदौ १८ गते। नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बिहीबार मुख्य...

    31. इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग भेटवार्ता

      रूपन्देही । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटमा नेपाल-इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सीप हस्तान्तरणका विषयमा छलफल भएको हो । भेटमा मुख्यमन्त्री आचार्यले नेपाल र इजरायलबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै शिक्षा र प्रविधिको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद […]

    32. Regional powers seek a way out of Iran war

      Jerusalem, Aug. 28: Regional powers sought an off-ramp from the war with Iran as another tanker attack was reported in t...

    33. Pakistan Mediating US-Iran Tensions, Says Foreign Ministry

      Kathmandu. Pakistan stated on Thursday that it is mediating US-Iran tensions.Foreign Ministry spokesperson Tahir Andrabi said that Pakistan Army Chief...

    34. प्रवासमा ‘आचार्य’ को माग उच्च, सञ्चिताले अमेरिकादेखि इजरायलसम्म बेचिन् ‘राइट्स’

      काठमाडौँ । निखिल उप्रेति निर्देशित एक्सन प्रधान चलचित्र ‘आचार्य’ को चर्चा चुलिएसँगै विदेशमा पनि उच्च ‘डिमान्ड’ देखिएको छ । चलचित्रकी ‘निर्मात्री’ सञ्चिता लुईंटेलले विभिन्न देशमा प्रदर्शनका लागि धमाधम सम्झौता गरिरहेकी छन् । हालै आकर्षक ‘टिजर’ सार्वजनिक भएसँगै ‘आचार्य’ प्रति स्वदेशी तथा विदेशी प्रदर्शकहरुको चासो ह्वात्तै बढेको हो । अहिलेको माहोल हेर्दा चलचित्रले उच्च ब्यापार गर्न […]

    35. राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

      जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको क्षेत्रका बासिन्दालाई हटाउने इजरायलको धम्कीलाई ‘अत्यन्त आपत्तिजनक’ भन्दै कडा आलोचना गरेको छ । राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मंगलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा उडाएको आधारमा उनीहरूलाई क्षेत्रबाट हटाउने धम्की अस्वीकार्य भएको बताइन् । “बालबालिकाले चङ्गा उडाएको कारण धपाउने धम्की अत्यन्त आपत्तिजनक कुरा […]

    36. गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ

      काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको कडा आलोचना गर्दै यसलाई ‘अत्यन्त आपत्तिजनक’ भनेको छ । राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मङ्गलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा

      Ratopati logoRatopatiPrivatestory2 publishers
    37. बहुप्रतिक्षित ‘आचार्य’को टिजर सार्वजनिक, निखिलको दमदार एक्सन र स्टन्ट

      काठमाडौं । निखिल उप्रेतिले निर्देशन र अभिनय गरेको बहुप्रतिक्षित चलचित्र ‘आचार्य’ को टिजर सार्वजनिक भएको छ । झण्डै दुई मिनेटको टिजरले यो चलचित्र एक्सन र स्टन्टले भरिपूर्ण रहेको जनाउ दिन्छ । यसअघि निखिलले चलचित्रको फर्स्टलुक सार्वजनिक गर्दा मिश्रित प्रतिक्रिया आएको थियो । निखिलका फ्यानहरुले प्रशंसा गरेका थिए भने आलोचकहरुले भिएफएक्समाथि प्रश्न उठाएका थिए । चलचित्रको […]

    38. एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

      काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर सार्वजनिक भएको छ । निखिल र नायिका पूर्णिका सिजापती शीर्ष भूमिकामा रहेको यस फिल्म टिजरमा एक्सन दृश्यहरूलाई प्राथमिकतामा राखिएको छ । एक्सनमा हेलिकोप्टर र गाडी बिस्फोट गरिएका दृश्यसमेत राखिएको छ । यसले फिल्मका एक्सन दृश्यमा राम्रै लगानी गरेको संकेत गर्छ । निखिलले यो फिल्मलाई आर्जन […]

    39. Pakistan Mediates High-Level Talks in Tehran for Iran-US/Israel Conflict Resolution

      ISLAMABAD. Pakistani officials have stated that significant progress has been made in high-level talks held in Tehran with the aim...

    40. निखिल उप्रेती निर्देशित एक्सन फिल्म ‘आचार्य’ को टिजर सार्वजनिक

      काठमाडौं । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले यो फिल्म बदलाको कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । शीर्ष कलाकार समेत रहेका निखिल टिजरमा एकछत्र देखिएका छन् । उनी दुश्मनविरुद्ध एक्सन अवतारमा प्रस्तुत भएको देखिन्छ । निखिलसँगै फिल्ममा पूर्णिका सिजापतिलाई पनि देख्न सकिन्छ । कृष्ण भट्टराईको निर्माण रहेको […] The post निखिल उप्रेती निर्देशित एक्सन फिल्म ‘आचार्य’ को टिजर सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    41. निखिल उप्रेतीको ‘आचार्य’ को टिजर सार्वजनिक

      काठमाडौँ। एक्सन स्टार निखिल उप्रेतीको अभिनय तथा निर्देशक रहेको फिल्म ‘आचार्य’को टिजर मंगलबार सार्वजनिक भएको छ। टिजर एक्सनका विषयवस्तुले भरिपूर्ण छ । टिजरमा निखिल निकै शक्तिशाली र आक्रामक देखाइएको छ। टिजरबाट फिल्म उच्च स्तरको स्टन्ट र

      Ratopati logoRatopatiPrivatestory6 publishers
    42. निखिल उप्रेती निर्देशित एक्सन फिल्म ‘आचार्य’ को टिजर सार्वजनिक

      काठमाडौं । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले यो फिल्म बदलाको कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । शीर्ष कलाकार समेत रहेका निखिल टिजरमा एकछत्र देखिएका छन् । उनी दुश्मनविरुद्ध एक्सन अवतारमा प्रस्तुत भएको देखिन्छ । निखिलसँगै फिल्ममा पूर्णिका सिजापतिलाई पनि देख्न सकिन्छ । कृष्ण भट्टराईको निर्माण रहेको फिल्म ९ […]

    43. शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

      इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम मुनीर सोमबार इरानको राजधानी तेहरान पुगेका छन्। उनले तेहरानमा वरिष्ठ इरानी अधिकारीसँग वार्ता गर्ने कार्यक्रम रहेको इरानको विदेश मन्त्रालयले जनाएको छ। अमेरिका र इजरायलले इरानमाथि जारी राखेको युद्ध अन्त्य गराउन मध्यस्थताको प्रयास गरिरहेको पाकिस्तानका लागि मुनीरको यो वर्षको तेस्रो इरान भ्रमण हो । पाकिस्तानी अधिकारीहरूले […]

    44. नेतान्याहुको दाबी - इरानले मेरो छोराको हत्या प्रयास गर्‍यो

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only2 publishers
    45. हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

      लन्डन– इरान, अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा हर्मुजको जलघाँटी आसपास व्यापारिक जहाजसम्बन्धी ६८ घटना भएका छन् । अन्तर्राष्ट्रिय समुद्री सङगठन (आइएमओ) का अनुसार ती घटनामा कम्तीमा २० जना नाविक तथा बन्दरगाह कामदारको मृत्यु, ३५ जना घाइते र एक जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको सामुद्रिक निकायका अनुसार घटनामध्ये करिब आधामा ट्याङ्कर, […]

    46. हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

      अन्तर्राष्ट्रिय समुद्री सङगठन (आइएमओ) का अनुसार ती घटनामा कम्तीमा २० जना नाविक तथा बन्दरगाह कामदारको मृत्यु, ३५ जना घाइते र एक जना बेपत्ता भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivateinternational3 publishers
    47. हर्मुजमा ६ महिनामा ६८ समुद्री घटना

      इरान, अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा हर्मुजको जलघाँटी आसपास व्यापारिक जहाजसम्बन्धी ६८ घटना भएका छन् । अन्तर्राष्ट्रिय समुद्री सङगठन (आइएमओ) का अनुसार ती घटनामा कम्तीमा २० जना नाविक तथा बन्दरगाह कामदारको मृत्यु,

      Ratopati logoRatopatiPrivatestory3 publishers
    48. इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा आफ्ना छोराको हत्या प्रयास भएको दाबी

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only2 publishers