
देवानगन्ज घटनाका पीडितले खुश्बुलाई छाँद हालेर न्याय मागे, छानविन प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद तथा प्रमुख सचेतक खुश्बु ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा भएको धार्मिक विवादसँग सम्बन्धित घटनाका पीडित परिवारले अझै न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। कप्तानगञ्ज पुगेर मृतकका परिवार र घाइतेहरूसँग भेट गरेपछि ओलीले घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र दोषीलाई कानुनी कारबाही गर्न […]
