Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

आमा बनेपछिको तौलबारे ट्रोलिङमा कटरिना कैफको जवाफ

बलिउड अभिनेत्री कटरिना कैफले आमा बनेपछि आफ्नो शारीरिक परिवर्तन र बढेको तौललाई लिएर सामाजिक सञ्जालमा भइरहेको ट्रोलिङमाथि जवाफ दिएकी छन्। ‘भोग इन्डिया’लाई दिएको अन्तर्वार्तामा उनले बच्चा जन्माएपछि महिलाले तत्कालै पुरानै शरीरमा फर्किनुपर्ने सामाजिक दबाबमाथि प्रश्न उठाएकी छन्। उनले जीवनको नयाँ चरणलाई कुनै दबाबबिना रमाएर बाँच्न चाहेको बताएकी छन्।

TopicsIndia
2 publishers · 2 headlines · developing over 22 hours
Broke firstRatopati logoRatopati

आमा बनेपछि तौल बढेको भन्दै ट्रोल भएकी कटरिनाले तोडिन् मौनता

मुम्बई । अभिनेत्री कटरिना कैफले आमा बनेपछि आफ्नो शारीरिक परिवर्तन र बढेको तौललाई लिएर भइरहेको ट्रोलिङमाथि मौनता तोडेकी छन्। म्यागजिन ‘वोग इन्डिया’लाई दिएको अन्तर्वार्तामा उनले महिलाहरूमाथि आमा बनेलगत्तै पुरानै रूपमा फर्किनुपर्ने सामाजिक दबाबमाथि प्रश्न उठाएकी हुन्। कटरिनाले

story2 publishers
Coverage

1 more headline since

  1. बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

    मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक स्वरूप र बढेको तौललाई लिएर सामाजिक सञ्जालमा भइरहेको ट्रोलिङको जवाफ दिएकी छन् । उनले बच्चा जन्माएपछि महिलाले तत्कालै पुरानै शरीरमा फर्किनुपर्ने सामाजिक अपेत्तिमाथि प्रश्न उठाउँदै जीवनको नयाँ चरणलाई कुनै दबाबबिना रमाएर बाँच्न चाहेको बताएकी छन् । ‘भोग इन्डिया’सँगको अन्तर्वार्तामा क्याट्रिनाले महिलाको शरीरमा आउने स्वाभाविक परिवर्तनलाई […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.