राष्ट्र बैंकले डेढ खर्ब रुपैयाँ तरलता खिच्ने
नेपाल राष्ट्र बैंकले बिहीबार कात्तिक १२ गते बैंकिङ प्रणालीबाट एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा निरन्तर अधिक तरलता रहेकाले केन्द्रीय बैंकले आठ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गर्न लागेको हो । चाडबाडको समयमा रेमिट्यान्स आप्रवाह बढ्ने तथा आर्थिक गतिविधि बढ्ने भएकाले वित्तीय प्रणालीमा तरलता बढेको हो ।
2 more headlines since
वित्तीय प्रणालीको डेढ खर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीको डेढ खर्ब तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ८ दिनका लागि बजारबाट पैसा खिच्न लागेको हो । चाडबाडको समयमा रेमिट्यान्स आप्रवाह बढ्ने तथा आर्थिक गतिविधि बढ्ने भएकाले बैंक तथा वित्तीय संस्थामा तरलता बढ्ने गर्छ । विगत देखिनै […]
बैंकिङ प्रणालीबाट एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौँ– नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक १२) बैंकिङ प्रणालीबाट एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप तान्दै छ । बैंक तथा वित्तीय संस्थामा निरन्तर अधिक तरलता भएपछि नियमित प्रक्रियाअनुसार केन्द्रीय बैंकले पटक–पटक गरेर छोटा अवधिको निक्षेप संकलन गर्ने गर्दछ । यसक्रममा यसपटक आठ दिनको लागि मात्रै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो […]
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर लाभांश घोषणा गर्यो
लक्ष्मी सनराइज बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्ष…
first: 5h agolast: 4h ago - You might have missedA different thread
हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु
शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बागमती…
+2first: 3h agolast: 1 min ago - Quietly gaining traction4 publishers in the last few hours
एनपीएलमा काठमाडौं गोर्खाज ११५ रनमा अलआउट, जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ…
+1first: 2d agolast: 32 min ago