Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

सिँचाइ र नदी नियन्त्रणका लागि १०२ बोलपत्र आह्वान

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै सिँचाइ विस्तार तथा नदी नियन्त्रणका लागि १०२ वटा बोलपत्र आह्वान गरेको छ । विभागका अनुसार भदौ मसान्तसम्म राष्ट्रिय गौरवका आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, सिँचाइ व्यवस्थापन कार्यालय र भूमिगत जल सिँचाइ आयोजनाहरूमार्फत ८० भन्दा बढी आपतकालीन ठेक्का मनसुनअघि नै सम्पन्न भएका छन् ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

दुई महिनामै सिँचाइ र नदी नियन्त्रणका १०२ बोलपत्र आह्वान

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै सिँचाइ विस्तार तथा नदी नियन्त्रणका लागि १०२ वटा बोलपत्र आह्वान भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागका अनुसार भदौ मसान्तसम्म राष्ट्रिय गौरवका

story2 publishers
Coverage

1 more headline since

  1. सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

    काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय गति लिएको छ । विभागको प्रगति विवरणअनुसार भदौ मसान्तसम्म राष्ट्रिय गौरवका आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, सिँचाइ व्यवस्थापन कार्यालय र भूमिगत जल सिँचाइ आयोजनाहरूबाट गरी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.