
डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली चयन
काठमाडौँ। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्ष पदमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली सर्वसम्मत रूपमा चयन भएका छन् । एसोसिएसनको २१औँ वार्षिक साधारण सभाले थकालीको नेतृत्वमा आगामी दुई वर्षका लागि

