
पत्रकार पक्राउ प्रकरण पञ्चायतकालिन अभ्यास : निवर्तमान अध्यक्ष पोख्रेल
काठमाडौँ। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निनन्दा गरेका छन् । पत्रकार सुवेदीलाई शुक्रबार बेलुका सादा पोशाकमा रहेका प्रहरीले कार्यालय भित्र प्रवेश गरेर नियन्त्रणमा लिएका

