Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

पत्रकार शोभराज बराल काठमाडौँमा पक्राउ

काठमाडौँको अनामनगरस्थित भाटभटेनी नजिकै रहेको मोटिभेट न्युजको कार्यालयबाट प्रहरीले अध्यक्ष तथा प्रधान सम्पादक पत्रकार शोभराज बराललाई पक्राउ गरेको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्य सुवेदीका अनुसार सादा पोशाकमा आएको प्रहरी टोलीले बराललाई नियन्त्रणमा लिएको हो। पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

पत्रकार शोभराज बराल पक्राउ

काठमाडौँ । प्रहरीले पत्रकार शोभराज बराल लाई पक्राउ गरेको छ । मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक बराललाई प्रहरीले अनामनगरबाट नियन्त्रणमा लिएको पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्य सुवेदीले रातोपाटीलाई बताए । सादा पोशाकमा आएका प्रहरीले अनामनगर

story3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ, अन्य सञ्चारगृहमा पनि प्रहरीको निगरानी

    काठमाडौं । सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिन थालेपछि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। नेपाल प्रेसका पत्रकार विश्वमणी सुबेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक सोबराज बराललाई प्रहरीले उनीहरूकै कार्यालयबाट नियन्त्रणमा लिएको छ। यसैबीच नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ। प्राप्त विवरणअनुसार तीन जना व्यक्ति बिहान […]

  2. मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक बराल पक्राउ

    अनामनगरस्थित भाटभटेनी नजिकै रहेको मोटिभेट न्युजको कार्यालयबाट बराललाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको उक्त टोलीले पक्राउ गर्दा बराललाई पक्राउ गर्नुको कारण भने खुलाएको थिएन।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.