Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको खाता समेत रोक्का गरिएको छ। सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि र नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

काठमाडौँ। सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी

story3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. सरुवाको निर्णय कार्यान्वयन गर्न अटेर गर्ने तीन स्थानीय तहको आर्थिक र प्रशानिक अधिकार रद्द

    काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। सरुवा गरिएको कार्यालयमा जान अटेर गरेको र नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत हाजिर गर्न नदिएको भन्दै मन्त्रालयले तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो। जुम्लाको कनकासुन्दरी गाउँपालिका, […] The post सरुवाको निर्णय कार्यान्वयन गर्न अटेर गर्ने तीन स्थानीय तहको आर्थिक र प्रशानिक अधिकार रद्द appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
  2. सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

    मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाँउपालिका, पर्साको जिराभवानी गाँउपालिका र काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको हो।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.