
कुतकुते वनमा चार नाल भरुवा बन्दुक बरामद
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ बर्लाबासस्थित कुतकुते सामुदायिक वनमा चार नाल भरुवा बन्दुक फेला परेको छ।...
तीन जिल्लाका सामुदायिक वनमा लुकाइछिपाइ राखिएका अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। दाङमा मंगलबार बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालित विशेष अपरेसनका क्रममा १४ नाल भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। म्याग्दीको बेनी नगरपालिका–६ स्थित फिर्के सल्ला सामुदायिक वनबाट आइतबार साँझ तीन थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरिएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका–९ बर्लाबासस्थित खुतखुते सामुदायिक वनमा बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन्।
कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भर्लाबासस्थित खुतखुते सामुदायिक वनमा लुकाइछिपाइ राखिएका चार नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार वनको लहरे उकालीमा बन्दुक लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिकाको नेतृत्वमा खटिएको टोलीले बन्दुक बरामद गरेको हो।
तीन जिल्लाका सामुदायिक वनमा लुकाइछिपाइ राखिएका अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। दाङमा मंगलबार बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालित विशेष अपरेसनका क्रममा १४ नाल भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। म्याग्दीको बेनी नगरपालिका–६ स्थित फिर्के सल्ला सामुदायिक वनबाट आइतबार साँझ तीन थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरिएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका–९ बर्लाबासस्थित खुतखुते सामुदायिक वनमा बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन्।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ बर्लाबासस्थित कुतकुते सामुदायिक वनमा चार नाल भरुवा बन्दुक फेला परेको छ।...
5 more headlines since

दाङ । दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका
१६ कात्तिक, म्याग्दी । म्याग्दीमा सामुदायिक वनबाट भरुवा बन्दुक बरामद भएको छ । बेनी नगरपालिका–६ स्थित फिर्के सल्ला सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान र बन्दुकको नाल २ थान आइतबार साँझ बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । […]

कपिलवस्तु समाचारदाता कपिलवस्तु, कात्तिक १४ गते । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ स्थित सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय...

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ । वाणगङ्गा नगरपालिका–९ भर्लावासस्थित खुतखुते सामुदायिक वनको लहरे उकालीमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ । वाणगङ्गा नगरपालिका–९ भर्लावासस्थित खुतखुते सामुदायिक वनको लहरे उकालीमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बन्दुक लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा अर्क…