Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

राज्यका गतिविधिले 'सत्ता कब्जा' को सङ्केत देखियो : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले देशमा हालै भएका घटनाक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राज्यका गतिविधिले 'सत्ता कब्जा' को सङ्केत देखाएको बताएका छन्। शुक्रबार समाचार कक्षबाट पक्राउ परेका पत्रकारहरू रिहा भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनका अनुसार पछिल्ला घटनाक्रमले लोकतन्त्र, कानुनी शासन र नागरिक अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखियो :  रवीन्द्र मिश्र

काठमाडौँ । राप्रपाका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले हालै देशमा घटेका विभिन्न घटनाक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखाएको बताएका छन्। शुक्रबार केही पत्रकार पक्राउ परेर रिहा भए लगत्तै सामाजिक सञ्जाल फेसबुकमा

story2 publishers
Coverage

1 more headline since

  1. रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो समय देशमा भइरहेका घटनाक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै सत्ता कब्जाको सङ्केत देखिएको टिप्पणी गरेका छन् । शुक्रबार समाचार कक्षबाट पक्राउ परेका पत्रकारहरू रिहा भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मिश्रले यस्तो बताएका हुन् । उनले पछिल्ला घटनाक्रमले लोकतन्त्र, कानुनी शासन र नागरिक अधिकारमाथि गम्भीर प्रश्न खडा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Ravindra Mishra Says State Activities Signal 'Seizure of Power' · K cha khabar