९०८ दिनपछि रोनाल्डोको ह्याट्रिक, अब हजार गोलबाट १५ कदम टाढा
पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्। अल नासरको जर्सीमा ९०८ दिनपछि ह्याट्रिक पूरा गर्दै उनले लामो समयदेखिको प्रतीक्षा समाप्त गरेका छन्।
पोर्चुगल तथा साउदी प्रो लिग क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोले अल खोलुदविरुद्धको खेलमा ह्याट्रिक गरेका छन्। उनले १५ मिनेटभित्रै ६६औँ, ७२औँ र ८१औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यो उनको ६७औँ ह्याट्रिक हो र ९०८ दिनपछिको पहिलो ह्याट्रिक हो। उनको कुल गोल संख्या ९८५ पुगेको छ, जुन हजार गोलबाट १५ कम हो।
पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्। अल नासरको जर्सीमा ९०८ दिनपछि ह्याट्रिक पूरा गर्दै उनले लामो समयदेखिको प्रतीक्षा समाप्त गरेका छन्।
1 more headline since

काठमाडौं । पोर्चुगल तथा साउदी प्रो लिग क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोले शानदार ह्याट्रिक गरेका छन् । साउदी प्रो लिग अन्तर्गत हिजो राति भएको अल नासर भर्सेस अल खोलुदबीचको खेलका क्रममा रोनाल्डोले १५ मिनेटभित्र ह्याट्रिक पूरा गरेका छन् । उनले ६६ औँ, ७२ औँ र ८१ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा अर्क…