Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

शिक्षा र महँगीविरुद्ध इटालीका विभिन्न सहरमा हजारौँ विद्यार्थीको प्रदर्शन

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा उपलब्ध गराउन तथा जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्। रोमलगायत विभिन्न सहरमा भएको यो प्रदर्शनमा विद्यार्थीहरूले शिक्षामा लगानी बढाउन र महँगी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

रोम, कात्तिक १३ गते । शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् ।...

news4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थीको प्रदर्शन

    शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन् ।

  2. शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
  3. शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

    शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा उपलब्ध गराउन तथा जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्।...

    Nagarik News logoNagarik NewsPrivateinternational4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.