Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ गते काठमाडौंमा हुने

तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ गते काठमाडौंमा आयोजना हुने भएको छ। डिजिटल मिडिया फाउन्डेसनको आयोजनामा हुने ‘नेसनल एआई समिट २०२६’ को मूल नारा ‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ रहेको छ। सम्मेलनमा एआईको विकास र प्रयोगबाट नेपालले लिन सक्ने अवसर, आवश्यक पूर्वाधार तथा नीतिगत प्राथमिकताबारे छलफल हुनेछ। साथै उच्च क्षमताका कम्प्युटिङ प्रणाली, डेटा सेन्टर, जलविद्युत् उपयोग, क्लाउड सेवा, डिजिटल पूर्वाधारमा लगानी तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको सम्भावनाबारे पनि विमर्श हुनेछ।

TopicsKathmandu
5 publishers · 5 headlines · developing over 9 hours
Broke firstSetopati logoSetopati

तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ गतेदेखि

यस सत्रमा उच्च क्षमताका कम्प्युटिङ प्रणाली, डेटा सेन्टर, जलविद्युत् उपयोग, क्लाउड सेवा, डिजिटल पूर्वाधारमा लगानी तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको सम्भावनाबारे विमर्श हुनेछ।

kinmel5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 4d ago
  1. तेस्रो राष्ट्रिय एआई समिट कात्तिक २१ गते काठमाडौंमा हुँदै, अन्तर्राष्ट्रिय विज्ञसहितको सहभागिता रहने

    काठमाडौं। एआईको विकास र प्रयोगबाट नेपालले लिन सक्ने अवसर, आवश्यक पूर्वाधार तथा नीतिगत प्राथमिकताबारे छलफल गर्न आगामी कात्तिक २१ गते काठमाडौंमा तेस्रो राष्ट्रिय एआई समिट आयोजना हुने भएको छ। डिजिटल मिडिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘नेसनल एआई समिट २०२६’ यस वर्ष ‘फ्रम प्रमिस टु प्रोग्रेसः अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ भन्ने मूल नारामा केन्द्रित हुनेछ। समिटमा […] The post तेस्रो राष्ट्रिय एआई समिट कात्तिक २१ गते काठमाडौंमा हुँदै, अन्तर्राष्ट्रिय विज्ञसहितको सहभागिता रहने appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  2. तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ गते हुँदै, अन्तर्राष्ट्रिय विज्ञसहितको सहभागिता रहने

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  3. तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ मा, नेपालको प्रविधि क्षमता विस्तारमा जोड

    कात्तिक २१ गते काठमाडौंमा तेस्रो राष्ट्रिय एआई सम्मेलन आयोजना हुने भएको छ।

    Nagarik News logoNagarik NewsPrivatetechnology5 publishers
  4. तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ गते हुँदै, अन्तर्राष्ट्रिय विज्ञसहितको सहभागिता रहने

    काठमाडौं । एआईको विकास र प्रयोगबाट नेपालले लिन सक्ने अवसर, आवश्यक पूर्वाधार तथा नीतिगत प्राथमिकताबारे छलफल गर्न आगामी कात्तिक २१ गते काठमाडौंमा तेस्रो राष्ट्रिय एआई सम्मेलन आयोजना हुने भएको छ। डिजिटल मिडिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘नेसनल एआई समिट २०२६’ यस वर्ष ‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ भन्ने मूल नारामा केन्द्रित […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Third National AI Summit to be held in Kathmandu on Kartik 21 · K cha khabar