अतिकम विकसित मुलुकको सूचीबाट स्तोरन्नति हुन नेपालले पायो २०२९ नोभेम्बर २४ सम्मको मिति
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेकाे ८१औं महासभाकाे बैंठकले उक्त निर्णय गरेकाे हाे। महासभामा प्रस्ताव नम्बर ८१/एल.८ सर्वसम्मतिले पारित गर्दै नेपाल र […] The post अतिकम विकसित मुलुकको सूचीबाट स्तोरन्नति हुन नेपालले पायो २०२९ नोभेम्बर २४ सम्मको मिति appeared first on BIZMANDU.



