Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

बाराको स्वास्थ्य चौकीमा थुनिएका ३८ सरकारी कर्मचारीको उद्धार

बाराको फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीको मुख्य भवनमा इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारी झन्डै दुई घण्टासम्म थुनिएपछि सकुशल उद्धार गरिएको छ। स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि उत्पन्न तनावका कारण कर्मचारीहरू घेराबन्दीमा परेका थिए। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार बिहान साढे १० बजेदेखि थुनिएका उनीहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

इन्स्पेक्टरसहित थुनिएका ३८ सरकारी कर्मचारीको झन्डै दुई घण्टापछि उद्धार

बारा । बाराकाे फेटा स्वास्थ्य चौकी घटना प्रकरणपछि थुनिएका इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारी निकालिएका छन् । स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि इन्स्पेक्टरसहित थुनिएका करिब ३८ कर्मचारीको झन्डै दुई घण्टापछि स्वास्थ्य चौकीको मेन बिल्डिङबाट

story2 publishers
Coverage

1 more headline since

  1. फेटा घटनापछि स्वास्थ्य चौकीमा थुनिएका ३८ सरकारी कर्मचारीको उद्धार

    काठमाडौ । बाराको फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीमा थुनिएका इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ। स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि उत्पन्न तनावका कारण स्वास्थ्य चौकीको मुख्य भवनमा रहेका कर्मचारीहरू झन्डै दुई घण्टासम्म घेराबन्दीमा परेका थिए। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार बिहान साढे १० बजेदेखि थुनिएका उनीहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.