Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

स्याङ्जामा विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा

स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय विवादमा परेको छ । विद्यालयको सहमतिबिनै जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालयले विरोध जनाएको छ । गत असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले वालिङ नगरपालिका–८ मा विद्यालयको स्वामित्वमा रहेको कित्ता नम्बर ४८२ को २९ रोपनी ५ आना जग्गा सशस्त्र प्रहरी बललाई दिने निर्णय गरेको थियो । वालिङ र आसपासका क्षेत्रको सुरक्षालाई दृष्टिगत गर्दै २०६० सालमा यहाँ सशस्त्र प्रहरी बल स्थापना गरिएको थियो ।

2 publishers · 2 headlines · developing over 1d 4h
Broke firstPradesh Khabar logoPradesh Khabar

मन्त्रिपरिषद्को निर्णय बिवादमा

स्याङ्जा : स्याङ्जाको मध्यभागमा पर्ने वालिङ् र आसपासका क्षेत्रको सुरक्षालाई दृष्टिगत गर्दै २०६० सालमा यहाँ स्थापित सशस्त्र प्रहरी बलको जग्गा ब्यबस्थापन गर्न गत असौज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बिवादमा परेको छ । पूर्णामृत भवानी माविको स्वामित्वको

archives2 publishers
Coverage

1 more headline since

  1. विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा

    १५ कात्तिक, स्याङ्जा । स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय विवादमा परेको छ । विद्यालयको सहमतिबिनै जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालयले विरोध जनाएको छ । गत असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले वालिङ नगरपालिका–८ मा विद्यालयको स्वामित्वमा रहेको कित्ता नम्बर ४८२ को २९ रोपनी ५ आना […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.