
तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्वारा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास
झापा । आउँदै गरेको तिहार पर्वका समयमा हुन सक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले भद्रपुर नगरपालिकासँगको सहकार्यमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेको छ । तिहारका बेला दीपावली तथा पटका र अन्य प्रज्ज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटनालाई न्यूनीकरण गर्ने, विपद्को समयमा तत्काल उद्धार तथा आगो नियन्त्रण गरी जनधनको […] The post तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्वारा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....


