प्रोभिजनिङ घटेसँगै माछापुच्छ्रे बैंकको नाफा २२.३० प्रतिशतले बढ्यो, ब्याज आम्दानीमा पनि वृद्धि
काठमाडौं। माछापुच्छ्रे बैंकले नाफा बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा बैंकको नाफा २२.३० प्रतिशतले बढेर ५५ करोड ११ लाख रुपैयाँ पुगेको छ। पोहोर सोही अवधिमा बैंकको यस्तो नाफा ४१ करोड ७९ लाख रुपैयाँ रहेको थियो। खुद ब्याज आम्दानी बढेर प्रोभिजनिङ घट्दा नाफा बढेको हो। असोज मसान्तसम्म बैंकले २१ करोड १२ लाख रुपैयाँ प्रोभिजनिङ […] The post प्रोभिजनिङ घटेसँगै माछापुच्छ्रे बैंकको नाफा २२.३० प्रतिशतले बढ्यो, ब्याज आम्दानीमा पनि वृद्धि appeared first on BIZMANDU.

