सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढेर १ अर्ब नाघ्यो, खराब कर्जामा पनि आयो सुधार
काठमाडौं। सानिमा बैंकको खुद नाफा १३१.१३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले करिब ४५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफासँगै प्रति सेयर आम्दानी र इक्विटी प्रतिफल पनि बढेको […] The post सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढेर १ अर्ब नाघ्यो, खराब कर्जामा पनि आयो सुधार appeared first on BIZMANDU.



