
Roads Blocked in Gorkha, Kavrepalanchok, and Surkhet Due to Floods and Landslides
Kathmandu. Various roads in Gorkha, Kavrepalanchok, and Surkhet have been obstructed due to floods and landslides.Similarly, considering the risk of...
अविरल वर्षाका कारण पहिरो र खहरे खोलाबाट आएको लेदो तथा ढुंगाले काभ्रे, खोटाङ र ललितपुर जिल्लाका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दिबेसीमा अरनिको राजमार्गमा लेदो र ढुंगा जम्मा भई यातायात पूर्ण रूपमा ठप्प भएको छ। यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी राजमार्गमा करिब १५ मिटर लामो पहिरो खसेर सडक अवरुद्ध भएको छ। बिहान जारी प्रहरी सूचना अनुसार प्रभावित सडक खण्डहरू अझै अवरुद्ध रहेका छन्।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पृथ्वी राजमार्गसहित देशभरका एक दर्जनभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतलगायतका सडक अवरुद्ध छन् भने थप पहिरोको जोखिमका कारण मकवानपुर र ललितपुर जोड्ने कान्ति लोकपथमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ। गोरखामा आरुघाट गाउँपालिका–२ र अर्को वडाबीचको सडक सम्पर्क पनि अवरुद्ध भएको छ।
अविरल वर्षाका कारण पहिरो र खहरे खोलाबाट आएको लेदो तथा ढुंगाले काभ्रे, खोटाङ र ललितपुर जिल्लाका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दिबेसीमा अरनिको राजमार्गमा लेदो र ढुंगा जम्मा भई यातायात पूर्ण रूपमा ठप्प भएको छ। यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी राजमार्गमा करिब १५ मिटर लामो पहिरो खसेर सडक अवरुद्ध भएको छ। बिहान जारी प्रहरी सूचना अनुसार प्रभावित सडक खण्डहरू अझै अवरुद्ध रहेका छन्।

Kathmandu. Various roads in Gorkha, Kavrepalanchok, and Surkhet have been obstructed due to floods and landslides.Similarly, considering the risk of...
15 more headlines since
KATHMANDU: Floods, landslides, and ongoing construction work have disrupted traffic flow across several major highways in Nepal. According to data released by Nepal Police on Monday morning, traffic in various regions is either completely halted or operating only on a single lane. In Bagmati Province, the BP Highway in Kavrepalanchok is currently operating on a […]

Kathmandu. According to the details of highway blockades released by the Nepal Police as of 7 AM on Monday, various...
Kathmandu, Nov 1: Continuous rainfall has led to the blockage of several road sections in Kavre, Khotang, and Lalitpur,...

KATHMANDU: More than 12 road sections across the country, including the Prithvi Highway, have been obstructed by floods and landslides triggered by continuous rainfall over the past three days. According to Nepal Police Headquarters, a landslide has completely blocked traffic in both directions along the Prithvi Highway at Parewabhir in Gajuri Rural Municipality-2, Dhading. Similarly, […]

Kathmandu. More than 12 road sections across the country, including the Prithvi Highway, have been obstructed due to floods and...

KATHMANDU: Several roads in Gorkha, Kavrepalanchok and Surkhet have been blocked by landslides triggered by continuous rainfall, according to the Police Headquarters. Meanwhile, vehicle movement along Kanti Lokpath, which connects Makawanpur and Lalitpur, has been suspended at night due to the risk of further landslides. In Gorkha, road connectivity between Arughat Rural Municipality-2 and Ward […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ सडक खण्डको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ। पश्चिमी …
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…