Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित

धवलशमशेर जबरा नेतृत्वको जय नेपाल पार्टीले कात्तिक १६ गतेका लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध भई आवतजावतमा कठिनाइ उत्पन्न भएकाले बैठक स्थगित गरिएको पार्टीले जनाएको छ । पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstKhabarhub logoKhabarhub

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध भई आवतजावतमा कठिनाइ उत्पन्न भएकाले बैठक स्थगित गरिएको पार्टीले जनाएको छ । पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि […]

Coverage

1 more headline since

  1. जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित

    काठमाडौँ । धवलशमशेर जबरा नेतृत्वको जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कात्तिक १६ गते बस्ने गरी तय भएको सो पार्टीको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । उक्त पार्टीका

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.