Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

कुलेखानी जलाशयको जलसतह बढ्यो, सर्लाही र रौतहट उच्च सतर्कतामा

कुलेखानी जलाशयको जलसतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बागमती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जलसतह बढेर बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रशासनले नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो। यसैगरी जिल्ला प्रशासन कार्यालय रौतहटले पनि बागमती नदीसँग जोडिएको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstNagarik News logoNagarik News

कुलेखानी जलाशयको जलसतह खतराको तहमा, ढोका खोल्ने तयारी

जिल्ला प्रशासन कार्यालय रौतहटले बागमती नदीसँग जोडिएको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...

social-affairs2 publishers
Coverage

1 more headline since

  1. कुलेखानीको जलसतह बढेपछि उच्च सतर्कता अपनाउन सर्लाही प्रशासनको आग्रह

    १४ कात्तिक, सर्लाही । कुलेखानी जलाशयको जलसतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बागमती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार दिउसो जारी सूचनामा जलाशयको जलसतह बढेर बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रशासनले नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो । नेपाल विद्युत् प्राधिकरणका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.