Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 14h ago

मोरङमा २५ लाख मूल्यका सयपत्री माला बरामद

भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका करिब २५ लाख रुपैयाँ मूल्य बराबरका सयपत्री फूल तथा माला सशस्त्र प्रहरीले बरामद गरेको छ। तिहार लक्षित गरी कोल्ड स्टोरमा भण्डारण गर्न लैजाँदै गर्दा उक्त फूल बरामद भएको हो। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी, मोरङबाट खटिएको टोलीले बरामद गरेको हो।

2 publishers · 4 headlines · 2 in 24h · developing over 3d 1h
Broke firstPradesh Khabar logoPradesh Khabar

भारतबाट अवैध रूपमा ल्याइएको २५ लाखको सयपत्री माला बरामद

मोरङ : भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर भण्डारण गर्ने तयारी गरिएको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको सयपत्री फूलका माला सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी, मोरङबाट खटिएको

archives4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 14h ago
  1. धरानबाट प्रतिबन्धित पटका र १५० केजी भारतीय सयपत्री फूल बरामद

    धरान : सशस्त्र प्रहरी बल नेपालले धरानबाट प्रतिबन्धित पटका र भारतबाट अवैध रूपमा भित्र्याइएको १५० केजी सयपत्री फूल बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार सुरक्षा बेस धरानबाट

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  2. सुनसरीमा भारतबाट ल्याइएको २०९ किलो सयपत्री फूल बरामद

    इनरुवा : तिहार तथा अन्य पर्वका लागि प्रयोग हुने सयपत्री फूल भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सुनसरीमा ठूलो परिमाणमा फूल बरामद भएको छ। सशस्त्र प्रहरीले २०९ किलो सयपत्री फूल नियन्त्रणमा लिएको हो। सुनसरीको भोक्राहा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. भारतबाट ल्याइएको फूल बरामद

    विराटनगर समाचारदाताविराटनगर, कात्तिक १६ गते । भारतबाट अवैध रूपमा भित्र्याएर कोल्ड स्टोरमा भण्डारण गर्न लैजाँदै गर्दा २५ लाख मूल्य बराबरको सयपत्री फूल बरामद भएको छ । तिहार लक्षित गर...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.